Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

ओलीकाे राजनीतिक प्रतिवेदन : कांग्रेस मुख्य प्रतिस्पर्धी (पूर्णपाठ)

ओलीकाे राजनीतिक प्रतिवेदन : कांग्रेस मुख्य प्रतिस्पर्धी (पूर्णपाठ)

  • 668
    SHARES
  • ओलीकाे राजनीतिक प्रतिवेदन : कांग्रेस मुख्य प्रतिस्पर्धी  (पूर्णपाठ)

    काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एमालेको प्रमुख प्रतिस्पर्धी कांग्रेसलाई स्वीकारेका छन् । शुक्रबारबाट सुरु भएको पार्टीको प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई मुख्य प्रतिस्पर्धी मानेको हो । 

    एमाले विभाजन गर्न अदालत, निर्वाचन आयोग र सभामुखले समेत सहयोग गरेको आरोप लगाएका उनले आफूले पार्टी एकताका लागि हदैसम्म लचक भएको जिकिर गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij