Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

मास्क लगाउँदैनन् महाधिवेशन प्रतिनिधि

मास्क लगाउँदैनन् महाधिवेशन प्रतिनिधि

  • 422
    SHARES
  • मास्क लगाउँदैनन् महाधिवेशन प्रतिनिधि

    काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरिएको देखिँदैन ।

    कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मास्क अनिवार्य लगाउनु पर्ने भए पनि विधान महाधिवेशनमा सहभागी केहीले लगाएको देखिँदैन ।

    मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने भए पनि महाधिवेशनमा सहभागीहरूले मास्क लगाएका छैनन् । सरकारले अनिवार्य मास्क लगाउन भने पनि यसलाई महाधिवेशनमा सहभागीहरूले बेवास्ता गरेका छन् । 

    कार्यक्रमका क्रममा कसैले कोरोना नियन्त्रणका सुरक्षा मापदण्ड पालना गर्न र गराउन आग्रहसमेत गरिएको छैन । ६ हजारभन्दा बढी सहभागी महाधिवेशनमा मास्कसमेत लगाएका छैनन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij