Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

विश्वभर किन बन्द भयो फेसबुक? 

विश्वभर किन बन्द भयो फेसबुक? 

  • आश्विन १९, २०७८ मंगलवार ०८:४६ बजे
  • 661
    SHARES
  • विश्वभर किन बन्द भयो फेसबुक? 

    काठमाडौं– फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप झन्डै सोमबार राति विश्वभर ६ घण्टा बन्द भएका छन्।  सोमबार राति सवा ९ बजे बाट फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप बन्द भएका थिए। 

    फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप पुनः सञ्चालन भएका छन्। तर सुधार प्रक्रिया अझै जारी छ रहेको एएफपीले जनाएको छ।  यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले यसबारे तुरुन्तै ट्विटरमा प्रतिक्रिया दिन थालेका थिए। बन्द भएपछि फेसबुकको सेयर ६ प्रतिशत घटेको बताइएको छ। 

    सेवा ठप्प भएपछि फेसबुक र वाट्सएपले माफी माग्दै चाँडोभन्दा चाँडो समस्या समाधान गर्ने बताएका थिए। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij