Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

एनआरएनए आईसीसी महिला संयोजकमा थापाको उम्मेदवारी

एनआरएनए आईसीसी महिला संयोजकमा थापाको उम्मेदवारी

  • 538
    SHARES
  • एनआरएनए आईसीसी महिला संयोजकमा थापाको उम्मेदवारी

    काठमाडौं । गैर-आवासीय नेपाली संघ (एनआरएनए)को आईसीसी महिला संयोजकमा उमा कार्की थापाले उम्मेदवारी घोषणा गरेकी छन् ।

    images

    अमेरिकामा रहँदै आएकी उनले आसन्न एनआरएनएको महाधिवेशनमा आईसीसी महिला संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

    गणेश तीर्थ फाउण्डेसनकी अध्यक्षसमेत रहेकी उनी एनआरएन अमेरिकाको २०१९-२०२१ को क्षेत्रीय महिला संयोजक हुन् । एनआरएनए अमेरिकाको २०१७-२०१९ को उपाध्यक्ष रहेकी उनी एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजक पनि भइसकेका छिन् ।

    एनआरएनएको टाक्सफोर्सको पूर्वसदस्य उमा वेष्ट अमेरिका नेप्लिज एसोसिएसनको संस्थापक अध्यक्ष हुन् । अमेरिका नेपाल एकता समाजकी पूर्वउपाध्यक्ष तथा अध्यक्ष उमा सन् २००८-२०१२ सम्म साउथ एसिएन नेटवर्कमा पनि आवद्ध रहिन् । 

  • सम्बन्धित विषय:

  • # एनआरएनए

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology