Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

स्कुल अफ आइटीको दसैं अफर, हरेक कोर्षमा साढे पाँच हजारसम्म छुट

स्कुल अफ आइटीको दसैं अफर, हरेक कोर्षमा साढे पाँच हजारसम्म छुट

  • 99
    SHARES
  • स्कुल अफ आइटीको दसैं अफर, हरेक कोर्षमा साढे पाँच हजारसम्म छुट

    काठमाडौं  । स्कुल अफ इन्फरमेसन टेक्नोलोजीज (स्कुल अफ आईटी)ले दसैं तिहार र छट पर्वलाई लक्षित गर्दै अफर सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत सबै कोर्षहरूमा छुटको योजना सार्वजनिक गरेको छ ।

    सीटीइभिटीबाट स्वीकृती प्राप्त स्कुलले चार वर्षदेखि प्रोग्रामिङ, डिजाइनिङ, इन्जिनियरिङ, सफ्टवेयर निर्माण, वेबसाइट निर्माण तथा बजार लक्षित लामो र छोटो समयका सूचना प्रविधि सम्बन्धी कोर्षहरू सञ्चालन गर्दै आएको छ ।

    दसैं तिहार उपहार योजनाअन्तर्गत विद्यार्थीले घटस्थापनाको दिनदेखि छठ पर्वको दिनसम्ममा स्कुल अफ आइटीको आफूले पढ्न चाहेको कोर्षमा सीट बुक गर्नु पर्नेछ । सीट सुरक्षित गरेपछि आफ्नो अनुकुलको समयमा कक्षा लिन पाइने स्कुल अफ आइटीले जनाएको छ ।

    ‘सूचना प्रविधि सम्बन्धी सीप हासिल गर्न चाहने तथा सूचना प्रविधिका क्षेत्रमा भविष्य खोजी रहेका विद्यार्थीलाई लक्षित गरेर हामीले यो योजना सार्वजनिक गरेका हौं,’ स्कुल अफ आइटीका शिक्षा निर्देशक वसन्त चापागाईंले भने ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology