Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

न्याय माग्न नेपालगन्जबाट हिँडेर काठमाडौं आइपुग्नेको खुट्टामा फोकैफोका (फोटोफिचर)

न्याय माग्न नेपालगन्जबाट हिँडेर काठमाडौं आइपुग्नेको खुट्टामा फोकैफोका (फोटोफिचर)

  • 143
    SHARES
  • न्याय माग्न नेपालगन्जबाट हिँडेर काठमाडौं आइपुग्नेको खुट्टामा फोकैफोका (फोटोफिचर)

    काठमाडौं । बाँकेको नेपालगन्जबाट न्याय माग्दै हिँडेर काठमाडौं आइपुगेकाहरूको खुट्टैखुट्टामा फोका उठेको छ । महिला हिंसाविरुद्ध र न्यायका लागि नेपालगन्जबाट पैदलयात्रा गरेर काठमाडौंसम्म आइपुगेका महिला अधिकार मञ्चका पदाधिकारीसहित १४ जनाको खुट्टामा फोकैफोका उठेको छ ।

    महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार’ भन्दै उनीहरू नेपालगन्जबाट काठमाडौं पैदल यात्रा गरेका हुन् ।  नन्कुन्नी धोबी र निर्मला कुर्मी हत्याका सबै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै उनीहरू अहिले माइतीघर मण्डलामा धर्नामा बसेका छन् । 

    nepalganj-5.jpgnepalganj-8.jpgnepalganj-6.jpgnepalganj-2.jpgnepalganj-3.jpgnepalganj-1.jpgnepalganj-10.jpgnepalganj-9.jpgnepalganj-7.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology