Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

मन्त्रीहरुको सपथ लगत्तै देउवाले बोलाए मन्त्रिपरिषद् बैठक 

मन्त्रीहरुको सपथ लगत्तै देउवाले बोलाए मन्त्रिपरिषद् बैठक 

  • आश्विन २२, २०७८ शुक्रवार १९:४० बजे
  • 649
    SHARES
  • मन्त्रीहरुको सपथ लगत्तै देउवाले बोलाए मन्त्रिपरिषद् बैठक 

    काठमाडौं । नवनियुक्त मन्त्रीहरुले सपथग्रहण गरे लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक केहीबेरमै सुरु हुने छ। 

    images

    मन्त्रिपरिषद्ले पूर्णता आज पाएको छ।  आज राष्ट्रपतिले १६ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएका हो । नवनियुक्त मन्त्रीहरुलाई  राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाएकी थिइन्।

    शपथलगत्तै बैठकमा सहभागी हुन मन्त्रीहरु सिंहदरबारतिर लागेका छन् । मन्त्रिपरिषद्का बैठकपछिमात्रै नवनियुक्त मन्त्रीहरुको पदभार हुनेछ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology