Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

पाकिस्तानका आणविक पिता खानको मृत्यु

पाकिस्तानका आणविक पिता खानको मृत्यु

  • 352
    SHARES
  • पाकिस्तानका आणविक पिता खानको मृत्यु

    इस्लामावाद । पाकिस्तानका आणविक पिता डा.अब्दुल क्वादिर खानको निधन भएको छ । खानको ८५ वर्षको उमेरमा आईबार राजधानी इस्लामावादमा भएको हो । उनको उपचारका क्रममा एउटा स्थानीय अस्पतालमा मृत्यु भएको रेडियो पाकिस्तानले जनाएको छ । 

    images

    उनको मृत्युबाट पाकिस्तानलाई ठूलो क्षति भएको रक्षा मन्त्री पर्भेज खट्टाकले बताएका छन् ।  अब्दुल खानको मृत्युप्रति पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गहिरो दुःख व्यक्त गरेका छन् । 

    यसअघि आफू अस्पताल हुँदा प्रधानमन्त्री खान र क्याबिनेटका कुनै पनि मन्त्रीले चासो नदिएको अब्दुलले गत साता गुनासो गरेका थिए । उनको योगदानलाई पाकिस्तानले सदा स्मरण गर्ने रक्षा मन्त्री पर्भेजले बताएका छन् । भारतको भोपालमा जन्मिएका डा। खान सन् १९४७ पछि आफ्नो परिवार लिएर पाकिस्तान पुगेका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology