वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १७२, भक्तपुरमा १८ र ललितपुरमा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा देशभर ५९६ जना नयाँ संक्रमित थपिए भने ८७१ जना संक्रमणमुक्त भए । संक्रमणको कारणले १० जनाको निधन भयो । हाल सक्रिय संक्रमितको संख्या घटेर १५ हजार २४ मा सीमित भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij