Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

रूसमा विमान दुर्घटनामा १६ जनाको मृत्यु

रूसमा विमान दुर्घटनामा १६ जनाको मृत्यु

  • 74
    SHARES
  • रूसमा विमान दुर्घटनामा १६ जनाको मृत्यु

    मस्को । रूसमा एउटा विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको रुसी समाचार संस्था टासले जनाएको छ । दुर्घटनापछि ७ जनाको जीवितै उद्दार गरिएको छ । 

    राजधानी मस्कोबाट झन्डै १ हजार किलोमिटर पूर्वमा रहेको टेटार क्षेत्रमा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको विमान एउटा स्थानीय क्लबको रहेको जनाइएको छ । विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology