Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

विश्वमा आजको दिन के-के भयो ?

विश्वमा आजको दिन के-के भयो ?

  • 438
    SHARES
  • विश्वमा आजको दिन के-के भयो ?

    आज  ११  अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः

    images

    नासाको सटल मिसन कार्यक्रम

    सन् २००० मा अमेरिकी अन्तरिक्ष निकाय नासाको स्पेस सटल मिसनले आफ्नो १०० औं दिन पुरा गरेको थियो । स्पेस ट्रान्सपोर्टेसन सिस्टम  (एसटीएस) समेत भनिने सो कार्यक्रमअन्तर्गत अन्तरिक्ष यानमार्फत मानिसलाई अन्तरिक्षमा पठाइन्छ । 

    अन्तरिक्षमा हिड्ने पहिलो अमेरिकी महिला

    सन् १९८४ मा अमेरिकी महिला क्याथरायन डिवेर सुलिभान अन्तरिक्षमा साढे तीन घन्टा हिडेकी थिइन् । डिवेरलाई  अन्तरिक्ष यात्री डेभिड लिस्टमाले साथ दिएका थिए । स्पेस सटल च्यालेन्जर मिसन एसटीएस–४१ –जीमार्फत उनीहरू अन्तरिक्षमा पुगेका थिए ।
     
    उचाङ क्रान्ति

    सन् १९११ मा चीनको वुचाङमा ठूलो क्रान्ति भएको थियो । क्रान्तिपछि क्विङ वंशको अन्त्य हुनुका साथै जनगणतन्त्र चीन स्थापना भएको थियो । यो दिनलाई ताइवानमा महत्वपूर्ण दिवसमा रूपमा मनाइन्छ । 

    ब्रिटीश र आइरिस सेनाबीच युद्ध

    सन् १८९९ मा ब्रिटीश र आइरिस सेनाबीच तीन वर्ष लामो युद्ध भएको थियो । बोअरमा सुन तथा हिराखानीको स्वामित्वको विषयमा बिबाद उत्पन्न भएपछि दुई देशका सेनाबीच भीषण युद्ध भएको थियो । 
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology