Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

संसद् बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस

संसद् बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस

  • 741
    SHARES
  • संसद् बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री दिलेन्द्र बडूले सो प्रतिवेदन पेस गरेका हुन् । 

    प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको नाराबाजीबीच सो प्रतिवेदन पेस गरिएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij