Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

११७५ जना श्रमिक इजरायल जान पाउने [नामसहित]

११७५ जना श्रमिक इजरायल जान पाउने [नामसहित]

  • 667
    SHARES
  • ११७५ जना श्रमिक इजरायल जान पाउने [नामसहित]

    काठमाडौं । सरकारले  इजरायल जाने रोस्टरको अन्तिम छनोटमा परेका ११७५ जना श्रमिकहरुको नामावली सार्वजनिक गरेको छ ।

    images

    .वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तर्वार्ता परीक्षामा पास भएका एक हजार ६०० जनाको नाम इजायल सरकारलाई पठाएको थियो ।

    इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए) ले कम्प्युटरबाट चिठ्ठा प्रणालीमार्फत ८२१ महिला र ३५४ जना पुरुष कामदारको नाम छनोट गरेर पठाएको छ ।

    इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ । इजरायल जाँदाको भिसाको शुल्क रोजगारदाताले तिर्नुपर्ने हुन्छ ।

     

  • सम्बन्धित विषय:

  • # इजरायल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology