Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

७९२ संक्रमित थपिए, ९१० जना निकाे भए

७९२ संक्रमित थपिए, ९१० जना निकाे भए

  • 447
    SHARES
  • ७९२ संक्रमित थपिए, ९१० जना निकाे भए

    काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर ९ हजार ६ सय १९ जनाकाे नमुना परीक्षण गर्दा ७९२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे अवधिमा ९१० जना संक्रमित निकाे भएका छन् । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ हजार ६० पीसीआर गर्दा ६९१ जनामा र २५ सय ५९ एन्टीजेन परीक्षण गर्दा १०१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ रहेको छ । जसमध्ये १३ हजार ४५९ होम आइसोलेनमा र १ हजार ९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३०६ जना आइसियूमा र १०२ जना भेन्टिलेटरमा उपचारत छन् ।

    विगत २४ घण्टाकाे अवधिमा संक्रमणको कारणले १४ जनाको निधन भएको मन्त्रालयले जनाएकाे छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology