Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

काठमाडाैं उपत्यकामा मंगलबार २९२ संक्रमित थपिए

काठमाडाैं उपत्यकामा मंगलबार २९२ संक्रमित थपिए

  • 62
    SHARES
  • काठमाडाैं उपत्यकामा मंगलबार  २९२ संक्रमित थपिए

    काठमाडाैं । काठमाडाैं उपत्यकाका तीन जिल्लामा मंगलबार थप २९२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १९३, भक्तपुरमा ४३ र ललितपुरमा ५६ जनामा कोभिड–१९ पुष्टि भएको हो ।

    यस अवधिमा देशभर ७९२ जनामा संक्रमण पुष्टि भयाे भने ९१० जना संक्रमणमुक्त भए ।  त्यसैगरी संक्रमणको कारणले १४ जनाको निधन भएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ रहेको छ । 

    हालसम्म नेपालमा ८ लाख ९६ हजार ७६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ७ लाख ७७ हजार ७४१ जना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा कोभिड–१९ महामारी सुरु भएयतादेखि ११ हजार २५७ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन् । नेपालमा कोरोना निको हुने दर ९६.८ प्रतिशत रहेको छ ।

    ७९२ संक्रमित थपिए, ९१० जना निकाे भए ७९२ संक्रमित थपिए, ९१० जना निकाे भए

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology