Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

६०९ जना संक्रमित निको हुँदा ३६५ नयाँ संक्रमित थपिए

६०९ जना संक्रमित निको हुँदा ३६५ नयाँ संक्रमित थपिए

  • 56
    SHARES
  • ६०९ जना संक्रमित निको हुँदा ३६५ नयाँ संक्रमित थपिए

    काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर ५५९४ जनाकाे नमुना परीक्षण गर्दा ३६५ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । 

    याे अवधिमा ६०९ जना संक्रमित निकाे भएका छन् ।

    त्यसैगरी संक्रमणका कारण चारजनाकाे निधन भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology