Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

काठमाडौं उपत्यकामा १६३ नयाँ कोरोना संक्रमित थपिए 

काठमाडौं उपत्यकामा १६३ नयाँ कोरोना संक्रमित थपिए 

  • 384
    SHARES
  • काठमाडौं उपत्यकामा १६३ नयाँ कोरोना संक्रमित थपिए 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १२२, भक्तपुरमा १२ र ललितपुरमा २९ जनामा कोभिड–१९ पुष्टि भएको हो ।

    यस अवधिमा देशभर ६०९ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ४ जनाको निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या १४ हजार २६७ जना रहेको छ ।

    जसमध्ये १३ हजार १७२ जना होम आइसोलेसनमा र १ हजार ९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३१५ आइसियूमा र १०७ जना भेन्टिलेटरमा उपचारत छन् । त्यसैगरी, २३२ जना संस्थागत क्वारेन्टिनमा रहेका छन् ।

    ६०९ जना संक्रमित निको हुँदा ३६५ नयाँ संक्रमित थपिए ६०९ जना संक्रमित निको हुँदा ३६५ नयाँ संक्रमित थपिए

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology