Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

टीका लगाउँदिन, बुवाआमासँगै घरमा हुन्छु : बिना मगर

टीका लगाउँदिन, बुवाआमासँगै घरमा हुन्छु : बिना मगर

  • आश्विन २७, २०७८ बुधवार १६:४९ बजे
  • 370
    SHARES
  • टीका लगाउँदिन, बुवाआमासँगै घरमा हुन्छु : बिना मगर

    दसैँ काठमाडौंमै हुन्छ । ममी (सासूआमा) बिरामी हुनुहुन्छ । जिल्ला (कञ्चनपुर) जाँदिन । यहीँ खुमलटार घरमै हुन्छु । टीका लाउने स्पेसल केही छैन । यसपालि बुवा आमासँगै घरमै हुन्छु । घुम्ने र अध्ययनको केही प्लान छैन । बरु दसैँपछि फिल्डमा जाने भन्ने छ । दसैँ त प्रोपर्ली घरमै हुन्छ ।

    images

    म भेजिटेरियन भएकाले मासु चल्दैन । त्यस्तो विशेष छैन । टीका पनि लाउँदिन । यसपालि बच्चाहरूसँगै घरमै रहन्छु । घरपरिवार भेट हुने रमाइलो हुने पारिवारिक जमघट, सुखसुविधा, सुखी हुन्छन् । सबै परिवारका सदस्य घरमा केन्द्रित हुने राम्रो अवसर हो ।

  • सम्बन्धित विषय:

  • # बिना मगर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology