Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

नेपालविरुद्ध बंगलादेशको अग्रता 

नेपालविरुद्ध बंगलादेशको अग्रता 

  • 63
    SHARES
  • नेपालविरुद्ध बंगलादेशको अग्रता 

    काठमाडौं । नेपाल र बंगलादेशबीच साफ च्याम्पियनसिप अन्तर्गत अहिले माल्दिभ्सको मालेमा जारी चौथो खेलमा बंगलादेशले सुरुवाती अग्रता लिएको छ । 

    बंगलादेशका सुमन रेजाले खेलको ९ मिनेटमा सुरुवाती गोल गरेका छन् ।  कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स यार्ड बक्सबाट हेडिङ गोल गरेका थिए । 

    फाइनल पुग्न नेपाललाई बराबर वा जित भए पुग्नेछ भने बंगलादेशलाई जितको विकल्प छैन । 

    आज नेपालले बंगलादेशसँग खेल्दै, पहिलोपटक फाइनल पुग्ने दाउमा आज नेपालले बंगलादेशसँग खेल्दै, पहिलोपटक फाइनल पुग्ने दाउमा

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology