Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कञ्चनपुरका जनतामाझ दसैँ मनाउने योजना छ : एनपी साउद

कञ्चनपुरका जनतामाझ दसैँ मनाउने योजना छ : एनपी साउद

  • आश्विन २८, २०७८ बिहिवार १६:३५ बजे
  • 449
    SHARES
  • कञ्चनपुरका जनतामाझ दसैँ मनाउने योजना छ : एनपी साउद

    मेरो दसैँ जिल्लामा हुन्छ । कञ्चनपुरका जनतामाझ दसैँ मनाउने योजना छ । तीर्थव्रत पनि गर्छु । एकपटक हरिद्वार गएर पूजाआजा गर्छु । गंगा स्नान गरेर विल्कुल शुद्ध भएर फर्किन्छु । साथीभाइहरूलाई शुभकामना आदानप्रदान कार्यक्रम छन् पार्टीका ।

    सामाजिक काम पनि छन् । धार्मिक काम पनि छन् । त्यो पनि सम्पन्न गरेर परिवारसँगै दसैँ बनाउँछु । कञ्चनपुरमा जेठोदाइको हातबाट टीका लगाउँछु । शुभचिन्तक, साथीभाइहरूलाई टीका लगाइदिने, आशीर्वाद तथा शुभकामना दिने गर्छु । जनतासँग, साथीभाइसँग सांस्कृतिक रूपमा सम्बन्ध नवीकरणको अवसर पनि हो ।

  • सम्बन्धित विषय:

  • # एनपी साउद

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij