Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

काेराेना ग्राफ : नयाँ संक्रमित २७२ जना, निकाे हुनेकाे संख्या ७७७

काेराेना ग्राफ : नयाँ संक्रमित २७२ जना, निकाे हुनेकाे संख्या ७७७

  • 602
    SHARES
  • काेराेना ग्राफ : नयाँ संक्रमित २७२ जना, निकाे हुनेकाे संख्या ७७७

    काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर चार हजार ७१२ जनाकाे नमुना परीक्षण गर्दा २७१ जना काेराेनाका नयाँ संक्रमित भेटिएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २ हजार ९२ पीसीआर परीक्षण गर्दा २४० जनामा र २६ सय २० एन्टीजेन परीक्षण गर्दा ३२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

    यस अवधिमा ७७७  जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ८ जनाको निधन भएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ रहेको छ । जसमध्ये १२ हजार २५० जना होम आइसोलेसनमा र १० हजार ५८ जना संस्थागत आइसोलेनमा रहेका छन् । सस्ंथागत आइसोलेसनमा रहेकामध्ये ३०७ जना आइसियूमा र १०१ भेन्टिलेटरमा उपचारत छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij