Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

काठमाडौं उपत्यकामा शनिबार सयभन्दा कम कोरोना संक्रमित 

काठमाडौं उपत्यकामा शनिबार सयभन्दा कम कोरोना संक्रमित 

  • 482
    SHARES
  • काठमाडौं उपत्यकामा शनिबार सयभन्दा कम कोरोना संक्रमित 

    काठमाडौं । पछिल्ले २४ घण्टामा काठमाडौं उपत्यकामा ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ६३, भक्तपुरमा ७ र लतिपुरमा २० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । 

    यस अवधिमा देशभर १४७ जना नयाँ संक्रमित थपिएका छन भने ८४५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारणले १ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ रहेको छ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij