Logo

२०७८, मंसिर १३ गते सोमवार

२०७८, मंसिर १३ गते सोमवार

विद्यालय कर्मचारीले मासिक १६ हजार तलब पाउने

विद्यालय कर्मचारीले मासिक १६ हजार तलब पाउने

  • 2.5K
    SHARES
  • विद्यालय कर्मचारीले मासिक १६ हजार तलब पाउने

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको तलब बढाइएको छ ।

    दसैँको बेला पारेर बाग्लुङको बरेङ गाउँपलिकाले संघीय सरकारले निर्धारण गरेको तलबमा थप गरेर १६ हजार पुर्याएको हो ।

    गाउँपालिकाका अनुसार गत साउन महिनाको सहित अब इसीडी शिक्षक र विद्यालय कर्मचारीले मासिक १६ हजार तलब पाउनेछन् ।    

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology