Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

काेराेना ग्राफ : ९३७ जना संक्रमणमुक्त हुँदा ५९१ नयाँ संक्रमित थपिए

काेराेना ग्राफ : ९३७ जना संक्रमणमुक्त हुँदा ५९१ नयाँ संक्रमित थपिए

  • 736
    SHARES
  • काेराेना ग्राफ : ९३७ जना संक्रमणमुक्त हुँदा ५९१ नयाँ संक्रमित थपिए

    काठमाडाैं । पछिल्लाे २४ घण्टामा ९ हजार ६९७ जनाकाे नमुना परीक्षण गर्दा देशभर ५९१ जना काेराेना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

    याे अवधिमा ९३७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितकाे संख्या ११ हजार ८७४ छ । 

    संक्रमणकै कारण ९ जनाकाे निधन भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij