Logo

२०७८, मंसिर १३ गते सोमवार

२०७८, मंसिर १३ गते सोमवार

विद्यालय कर्मचारीकाे तलब साढे चार हजार ! 

विद्यालय कर्मचारीकाे तलब साढे चार हजार ! 

  • 3.6K
    SHARES
  • विद्यालय कर्मचारीकाे तलब साढे चार हजार ! 

    काठमाडौं । विद्यालय कर्मचारीले चार हजार पाँच सय मात्रै तलब पाएका छन् । उदयपुरको वेलका नगरपालिकाले चार हजार पाँच सय मात्रै तलब दिएको हो । पालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) लाई भने ६ हजार दिएको छ । 

    ‘उदयपुरको वेलका नगरपालिकाले विद्यालय कर्मचारीलाई ४,५०० सय मात्र तलब दिएको छ । इसीडी शिक्षक लाई भने ६०० हजार,’ शिक्षक कर्मशिला चाम्लिङ्ग राईले भनिन् । 

    कर्मचारीले एउटै स्केलमा तलब पाएका छैनन् । उनीहरूका अनुसार पालिकाले १५, १६, १८, २१ हजारसम्म तलब दिएका छन् । 

    कैलालीको घोडाघोडी नगरपालिकाले कर्मचारीलाई १५ हजार तलब दिएको छ । बाग्लुङको बरेङ गाउँपलिकाले कर्मचारीकाे तलब १६ हजार पुर्‍याएको छ । 

    लमजुङको राइनास नगरपालिकाले पनि शिक्षक र विद्यालय कर्मचारीलाई १६ हजार तलब दिएको छ । 

    तलब नपाएपछि इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित, स्थानीय तह मौन तलब नपाएपछि इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित, स्थानीय तह मौन

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology