Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

ह्युस्टनमा विमान दुर्घटनापछि आगो लाग्यो, सबै यात्रु सकुशल

ह्युस्टनमा विमान दुर्घटनापछि आगो लाग्यो, सबै यात्रु सकुशल

  • 452
    SHARES
  • ह्युस्टनमा विमान दुर्घटनापछि आगो लाग्यो, सबै यात्रु सकुशल

    टेक्सास । ह्युस्टनमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै सकुशल रहेका छन् । बोस्टनका लागि उडान भरेको म्याकडोनल डगलस एमडी-८७ विमान विमानस्थलको एउटा बारमा ठोकिएको थियो । दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो ।

    दुर्घटनापछि यात्रु दलका सदस्य र यात्रु सकुशल उत्रिएका थिए । विमानमा चालक दलका सदस्यसहित २१ जना सवार थिए । तीमध्ये दुई जना सामान्य घाइते भएका छन् । ह्युस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएर विमानमा आगोलागी भएको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ । 

     

    Screenshot (6).png

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij