Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कोभिड संक्रमण बढेपछि रसियामा एक साता कार्यलय बन्द

कोभिड संक्रमण बढेपछि रसियामा एक साता कार्यलय बन्द

  • 344
    SHARES
  • कोभिड संक्रमण बढेपछि रसियामा एक साता कार्यलय बन्द

    मस्को । रसियामा दैनिक कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले सम्पूर्ण कार्यलय एक साताका लागि बन्द गरेको छ । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले कोभिड संकटबीच एक साताका लागि कर्मचारीलाई ३० अक्टोबरबाट काममा नजान निर्देशन दिएका हुन् ।

    images

    बिदामा बस्ने कर्मचारीले भने नियमित तलब पाउनेछन् । राष्ट्रपति पुटिनले खोप लगाउन नमान्ने व्यक्तिलाई तत्काल खोप अभियानमा सहभागी भई सहयोग गर्न समेत अनुरोध गरेका छन् । रसियामा अझै पनि ५० प्रतिशतले खोप लगाएका छैनन् । पछिल्लो २४ घन्टामा रसियामा कोभिडबाट ११०० को मृत्यु भएको छ । यो सँगै रसिसामा कोभिडबाट मृत्यु हुनेको संख्या २ लाख २६ हजार ३ सय ५३ पुगेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology