Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

काेराेना ग्राफ : ७२६ जना निकाे हुँदा ५४५ संक्रमित थपिए

काेराेना ग्राफ : ७२६ जना निकाे हुँदा ५४५ संक्रमित थपिए

  • 443
    SHARES
  • काेराेना ग्राफ :  ७२६ जना निकाे हुँदा ५४५ संक्रमित थपिए

    काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर ८ हजार ५४९ जनाकाे नमुना परीक्षण गर्दा ५४५ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ६ हजार ५८६ पीसीआर परीक्षण गर्दा ४७० जनामा र १९ सय ६३ एन्टीजेन परीक्षण गर्दा ७५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । 

    याे अवधिमा ७२६ जना संक्रमित निकाे भएका छन् । संक्रमणका कारण ८ जनाको निधन भएको छ । 

    हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij