Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

भिटेसेलेसँग टोटनहम पराजित

भिटेसेलेसँग टोटनहम पराजित

  • कार्तिक ५, २०७८ शुक्रवार ०७:४७ बजे
  • 369
    SHARES
  • भिटेसेलेसँग टोटनहम पराजित

    काठमाडौं । युरोपा कन्फरेन्स लिगअन्तर्गत भिटेसेले  इङ्लिस प्रिमियर क्लब टोटनहममाथि  जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा भिटेसेले टोटनहममाथि १–० गोल अन्तरको जित हासिल गरेको हो । 

    images

    भिटेसको जितमा म्याक्सीमिलियन विटेकले दोस्रो हाफमा निर्णायक गोल गरे । हारपछि टोटनहम तीन खेल चार अंकसहित तेस्रो स्थानमा छ । सात अंक जोडेको रेनेस शीर्ष स्थानमा रहँदा ६ अंकका साथ भिटेसे दोस्रो स्थानमा छ । अंकको खाता खोल्न नसकेको मुरा पुछारमा छ । 

     

  • सम्बन्धित विषय:

  • # टोटनहम

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology