Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

पछिल्लो २४ घण्टामा भारतमा १५ हजार ७८६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा भारतमा १५ हजार ७८६ जना कोरोना संक्रमित थपिए

  • 375
    SHARES
  • पछिल्लो २४ घण्टामा भारतमा १५ हजार ७८६ जना कोरोना संक्रमित थपिए

    नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा १५ हजार ७८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा १८ हजार ६४१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । त्यसैगरी, संक्रमणको कारणले २३१ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमित संख्याको संख्या १ लाख ७५ हजार ७४५ रहेको छ । 

    images

    हालसम्म भारतमा ३ करोड ३५ लाख १४ हजार ४४९ जना कोभिड–१९ संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी, ५९ करोड ७० लाख कोरोना परीक्षण गरिएको छ । यससँगै भारतमा कोरोनाविरुद्धको खोप अभियान तिव्रताकासाथ सञ्चालन भइरहेको छ । यस अभियानअन्तर्गत हालसम्म १ सय करोड ५९ लाख कोरोनाविरुद्धको खोप लगाइएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology