Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

काेराेना ग्राफ : ९३२ जना निकाे हुँदा ७०८ संक्रमित थपिए

काेराेना ग्राफ : ९३२ जना निकाे हुँदा ७०८ संक्रमित थपिए

  • 533
    SHARES
  • काेराेना ग्राफ : ९३२ जना निकाे हुँदा ७०८ संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर जम्मा ९ हजार ३७६ नमुना परीक्षण गर्दा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ हजार २५३ पीसीआर परीक्षण गर्दा ५७४ जनामा र २१ सय २३ एन्टीजेन परीक्षण गर्दा १३४ जनामा कोभिड-१९ पुष्टि भएको हो । 

    images

    यस अवधिमा ९३२ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ११ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ रहेको छ । जसमध्ये १० हजार ११६ जना होम आइसोलेसनमा र ८३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २७९ जना आइसियूमा र ९१ जना भेन्टिलेटरमा उपचारत छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology