Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

काठमाडौं उपत्यकामा २२२ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा २२२ जना संक्रमित थपिए

  • 539
    SHARES
  • काठमाडौं उपत्यकामा २२२ जना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १७१, भक्तपुरमा १८ र ललितपुरमा ३३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । 

    images

    यस अवधिमा देहभर ९३२ जना कोभिड-१९ भएका छन् भने संक्रमणको कारणले ११ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology