Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

एमालेले थप्यो दुई केन्द्रीय सदस्य, भीम रावलको असहमति

एमालेले थप्यो दुई केन्द्रीय सदस्य, भीम रावलको असहमति

  • 384
    SHARES
  • एमालेले थप्यो दुई केन्द्रीय सदस्य, भीम रावलको असहमति

    काठमाडौं । नेकपा एमालेले केन्द्रीय समितिमा दुई जना मनोनीत गरेको छ ।

    images

    च्यासलमा सम्पन्न स्थायी समिति बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    यो निर्णयमा १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले असहमति जनाएका छन् । विधि-पद्धति भन्दा पनि प्रभु साहले भनेको भनेर मनोनीत गरिएकामा उनले अहसमति जनाएका हुन् ।

    यो निर्णय १० बुँदेको विपरीत भएको उनको भनाइ छ । 'कुनै छलफल नगरी, विधि-पद्धतिबिना दुई जना राख्ने कुरामा मेरो असहमति छ', उनले भने ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology