Logo

२०७८, मंसिर १३ गते सोमवार

२०७८, मंसिर १३ गते सोमवार

एमालेको राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान हुने

एमालेको राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान हुने

  • 513
    SHARES
  • एमालेको राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान हुने

    काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा विद्युतीय मतदान हुने भएको छ ।

    च्यासलमा बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान गराउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    'बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ', उनले भने, 'यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छौँ ।'

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology