Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रधानन्यायाधीशको सहज बहिर्गमन आवश्यकः चुडामणि भट्टराई, अधिवक्ता

प्रधानन्यायाधीशको सहज बहिर्गमन आवश्यकः चुडामणि भट्टराई, अधिवक्ता

  • 478
    SHARES
  • प्रधानन्यायाधीशको सहज बहिर्गमन आवश्यकः चुडामणि भट्टराई, अधिवक्ता

    काठमाडौं । न्यायको शुद्धीकरण अभियान हो । शलिनतापूर्वक गरिएको आग्रहलाई कमजोरी ठानिए प्रत्युत्पादक हुनेछ । 

    न्यायाधीश हरिकृष्ण कार्की समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न नमानेपछि आन्दोलनमा आयौं । २३ कात्तिकमा फेरि आउनेछौं । त्यतिञ्जेल हाम्रो माग सम्बोधन गर्नुभएन र सहज बहिर्गमन भएन भने उहाँले सम्मानजनक बहिर्गमन पाउनु हुने छैन। 

    (नेपाल बारले बुधबार आयोजना गरेको विरोध कार्यक्रममा दिएको मन्तव्य)

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij