Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

जनकपुर पुगेुर गृहमन्त्रीले भने- एमालेले संसद् अवरुद्ध गरेकाले नागरिकता विधेयक रोकियो

जनकपुर पुगेुर गृहमन्त्रीले भने- एमालेले संसद् अवरुद्ध गरेकाले नागरिकता विधेयक रोकियो

  • 1.1K
    SHARES
  • जनकपुर पुगेुर गृहमन्त्रीले भने- एमालेले संसद् अवरुद्ध गरेकाले नागरिकता विधेयक रोकियो

    जनकपुर । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक संसद् अवरुद्ध भएका कारण आउन नसकेको बताएका छन् ।

    जनकपुर विमानास्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाँणले कांग्रेस नेतृत्वको सरकार गठन भएलगत्तै एमालेले संसद् अवरुद्ध गरेकाले नागरिकता विधेयक आउन नसकेको बताएका हुन् ।

    उनले संसद् चल्न दिन एमालेसँग आग्रह पनि गरे । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले चल्नु पर्ने उल्लेख गर्दै उनले न्यायपालिकाको विवाद छिटो अन्त्य गर्न पहल भइरहेको बताए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij