Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सत्ता गठबन्धन दलको बैठक बस्दै

सत्ता गठबन्धन दलको बैठक बस्दै

  • 404
    SHARES
  • सत्ता गठबन्धन दलको बैठक बस्दै

    काठमाडौं । सत्ता गठबन्धनका दलको बैठक सोमबार साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

    मन्त्रालय भागवण्डा अघि बसेको गठबन्धनको बैठक त्यसपछि बस्न सकेको थिएन ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अध्यक्षलाई पत्र पठाएको विषय, न्यायालयमा देखिएको विवाद र समसामयिक विषयमा छलफल हुने बताइएको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij