Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एमालेको संकट समाधान गर्न रिजालले देखाए दुई विकल्प

एमालेको संकट समाधान गर्न रिजालले देखाए दुई विकल्प

  • चैत्र १०, २०७७ मंगलवार १६:०९ बजे
  • 1.1K
    SHARES
  • एमालेको संकट समाधान गर्न रिजालले देखाए दुई विकल्प

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पार्टीको विदेश विभाग उप्रमुख विष्णु रिजालले एमालेको संकट समाधानका लागि दुई विकल्प प्रस्तुत गरेका छन् । 

    माधवकुमार नेपाल पक्षधरका नेता रिजालले ट्वीटमार्फत केपी ओली नेतृत्वको सरकारकै निरन्तरता वा ओलीकै नेतृत्वमा आउँदो मंसिरमा चुनावको विकल्प अघि सारेका देखाएका हुन् ।

    उनले लेखेका छन्, ‘अहिलेको अवस्था हेर्दा मोटामोटी दुई मात्र विकल्प देखिन्छन्- १. प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको दुई वर्ष निरन्तरता वा २.प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा २०७८ मंसिरमा निर्वाचन ।’

    एमालेका युवा नेता रिजाल पार्टी पंङ्क्तिमा अध्ययनशील र बौद्धिक मानिन्छन् ।

  • सम्बन्धित विषय:

  • # विष्णु रिजाल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij