Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमाले महाधिवेशन : गुल्मीबाट को-को बने महाधिवेशन प्रतिनिधि ?

एमाले महाधिवेशन : गुल्मीबाट को-को बने महाधिवेशन प्रतिनिधि ?

  • कार्तिक २८, २०७८ आइतवार ०९:०६ बजे
  • 1.5K
    SHARES
  • एमाले महाधिवेशन :  गुल्मीबाट को-को बने महाधिवेशन प्रतिनिधि ?

    गुल्मी । नेकपा (एमाले) गुल्मीले १०औँ राष्ट्रिय महाधिवेशनका लगि प्रतिनिधि चयन गरेको छ । गुल्मी-१  बाट मधुकृष्ण पन्त, बालसिंह काउछा, कृष्ण भुसाल, अम्मर सिंजापती, प्रेम पराजुली, खिमानन्द पाण्डे, नर्मदा भण्डारी र लक्ष्मी पन्त सर्वसम्मत चयन भएका छन् ।

    २ बाट सोमनाथ सापकोटा, धर्म विक, चक्रबन्दु भुसाल, रितबहादुर थापा, नारायण पोख्रेल, ललिता गौतम र सीता भण्डारी महाधिवेशन प्रतिनिधि चयन भएको एमाले कार्यालय सचिव गणेश श्रेष्ठले जानकारी दिए । दलित कोटामा कृष्ण सुनार, जङ्ग नेपाली र जुना विक महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij