Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मूल्यवृद्धि विरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन [फोटोफिचर]

मूल्यवृद्धि विरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन [फोटोफिचर]

  • 513
    SHARES
  • मूल्यवृद्धि विरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन [फोटोफिचर]

    काठमाडौं ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिविरुद्ध संघर्षमा उत्रिएको छ । नेकपाले आइतबार बिहान १० देखि ११ बजेसम्म एक घण्टाका लागि चक्काजामको आह्वान गरेको थियो ।

    सो कार्यक्रम सफल बनाउन नेकपा निकट अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेज अगाडि विरोध प्रदर्शन गरेको छ । सो क्रममा सुरक्षाकर्मीले उनीहरूलाई रोक्ने प्रयाससमेत गरेको थियो । 

    biplab-10.jpg

    biplab-9.jpg

    biplab-5.jpg

    biplab-7.jpg

    biplab-11.jpg

    biplab-12.jpg

    biplab-13.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij