Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

आज पनि वैकल्पिक बाटोबाट सर्वाेच्च छिरे प्रधानन्यायाधीश

आज पनि वैकल्पिक बाटोबाट सर्वाेच्च छिरे प्रधानन्यायाधीश

  • 515
    SHARES
  • आज पनि वैकल्पिक बाटोबाट सर्वाेच्च छिरे प्रधानन्यायाधीश

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा  आज पनि वैकल्पिक बाटोबाट सर्वोच्च अदालत छिरेका छन् ।

    मूलगेटमा उनको राजीनामा माग्दै कानुन व्यवसायीहरू धर्नामा बसेपछि राणा वैकल्पिक बाटो हुँदै सर्वोच्च छिरेका हुन् ।

    यसअघि हिजो पनि राणा वैकिल्पक बाटो भएर कार्यालय प्रवेश गरेका थिए । 

    प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको हाे ।  बारले आज मध्यान्न १२ बजेसम्म देशभरका सबै अदालतमा विरोधका कार्यक्रम राखेकाे छ । बारले २२ देखि ३० सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेर प्रदर्शन गरिरहेको छ । 

    प्रधानन्यायाधीश जबरा भने इजलास तोक्दै आएका छन् । बारले प्रधानन्यायाधीशद्वारा तोकिएका इजलासमा नजान आग्रह गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशलाई पत्र पठाइसकेको छ ।

    आज पनि देशभर विरोध प्रदर्शन गर्दै नेपाल बार, प्रधानन्यायाधीशलाई छेक्ने रणनीति आज पनि देशभर विरोध प्रदर्शन गर्दै नेपाल बार, प्रधानन्यायाधीशलाई छेक्ने रणनीति

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij