Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

‘कुण्डली भाग्य’ की प्रिता अर्थात् श्रद्धा आर्या आज विवाह बन्धनमा बाँधिँदै

‘कुण्डली भाग्य’ की प्रिता अर्थात् श्रद्धा आर्या आज विवाह बन्धनमा बाँधिँदै

  • 744
    SHARES
  • ‘कुण्डली भाग्य’ की प्रिता अर्थात् श्रद्धा आर्या आज विवाह बन्धनमा बाँधिँदै

    काठमाडौं । चर्चित भारतीय टेलिसिरियल ‘कुण्डली भाग्य’ की प्रिता अर्थात् श्रद्धा आर्या आज विवाह बन्धनमा बाँधिँदै छिन् । राहुल शर्मासँग उनले बिहे गर्न लागेकी हुन् । शर्मा पेसाले जलसेनाका अफिसर हुन् । उनी मिडियाको लाइमलाइटमा आउन त्यति रुचाउँदैनन् ।

    images

    बिहे गर्नुअघि श्रद्धाको मेहेन्दी सेरोमेनीको अहिले भारतीय मिडिया र सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । श्रद्धाले आफ्नो इन्स्टाग्राममा मेहेन्दी र राहुलले इन्गेज्मेन्टमा लगाइदिएको औंठीको तस्बिर पोस्ट गरेकी छन् । जसमा उनी निकै सुन्दर देखिएकी छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology