Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

८ डिएसपीकाे एसपीमा बढुवा सिफारिस

८ डिएसपीकाे एसपीमा बढुवा सिफारिस

  • 472
    SHARES
  • ८ डिएसपीकाे एसपीमा बढुवा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको ८ डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ ।

    बिहीबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ को नियम २७ को उप नियम ४ अनुसार बढुवा सिफारिस गरेको हो । 

    बढुवा सिफारिस हुनेमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जाेशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट छन् । 

    dsp.JPG

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij