Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एमाले महाधिवेशन : बाजुराबाट छानिए २१ प्रतिनिधि (नामावलीसहित)

एमाले महाधिवेशन : बाजुराबाट छानिए २१ प्रतिनिधि (नामावलीसहित)

  • 362
    SHARES
  • एमाले महाधिवेशन : बाजुराबाट छानिए २१ प्रतिनिधि (नामावलीसहित)

    बाजुरा । बाजुराबाट नेकपा ९एमाले०को १०औँ राष्ट्रिय महाधिवेशनका लागि २१ प्रतिनिधि चयन भएका छन् ।

    १०(१२ मंसिरमा हुने महाधिवेशनका लागि बाजुराबाट खुला, महिला, दलित कोटाबाट प्रतिनिधि छनोट भएका हुन् । 

    खुलातर्फ रंगमान शाही, अजबहादुर मल्ल, सहदेव बोगटी, कालीबहादुर शाही,भरतबहादुर बुढा, जनककुमार बोहरा,अमरबहादुर खड्का,हरिबहादु रोकाया, मनलाल खत्री, बलदेव रेग्मी र भरत थापा छानिएका छन् ।

    महिलातर्फ  बसुन्धरा रोकाया, मनदेवी ओली, ऐना गिरी, मायादेवी कुँवर, रेखा कडारा र राजकला सार्की चयन भएका छन् ।

    दलित कोटामा  विनोद नेपाली ९बाजुरेली०, काशीबहादुर विक, विक्रम सुनार र मोहन नेपाली महाधिवेशन प्रतिनिधि बनेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij