Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पछिल्लो २४ घण्टामा २३८ काेराेना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २३८ काेराेना संक्रमित थपिए

  • 441
    SHARES
  • पछिल्लो २४ घण्टामा २३८ काेराेना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३८ जना काेराेना संक्रमित थपिएका छन् । ९ हजार १२३ वटा नमुनाको परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा एक जनाको निधन भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणका कारण निधन हुनेको संख्या ११ हजार ४९६ पुगेको छ ।

    त्यस्तै आज ३७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij