Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एमाले महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्षमण्डल गठन

एमाले महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्षमण्डल गठन

  • मंसिर ७, २०७८ मंगलवार २१:२० बजे
  • 419
    SHARES
  • एमाले महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्षमण्डल गठन

    काठमाडौं । एमालेले १०औं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरेको हो ।

    समितिमा ओलीसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।

    यस्तै एमाले महाधिवेशनमा २२७९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्। एमालेको १०औं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुने भएको छ ।

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij