Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

फलोअप : इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब नदिने यी हुन् ३० स्थानीय तह [सूची] 

फलोअप : इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब नदिने यी हुन् ३० स्थानीय तह [सूची] 

  • 4.1K
    SHARES
  • फलोअप : इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब नदिने यी हुन् ३० स्थानीय तह [सूची] 

    काठमाडाैं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी मासिक पारिश्रमिक (तलब) नपाएपछि डेढ वर्षदेखि आन्दोलित छन् ।

    images

    विद्यालय कर्मचारी र इसीडी शिक्षकको पारिश्रमिक निकासा सम्बन्धि आर्थिक वर्ष २०७८/७९ को बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै हालसम्म निकासा नपाएको हुँदा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

    शिक्षामन्त्रीले सुने इसीडी शिक्षक र विद्यालय कर्मचारीले तलब नपाएको समस्या, अब के होला ? [भिडियाे] शिक्षामन्त्रीले सुने इसीडी शिक्षक र विद्यालय कर्मचारीले तलब नपाएको समस्या, अब के होला ? [भिडियाे]

    यी हुन् तलब नदिने स्थानीय तह

    १.काठमाडौंको दक्षिणकाली नगरपालिका

    २.कपिलवस्तुको विजयनगर गाउँपालिका

    ३.रामेछापको दोरम्बा गाउँपालिका

    ४.सुनसरीको इनरुवा नगरपालिका

    ५.डडेल्धुराको गन्याधुरा गाउँपालिका 

    ६.कैलालीको चुरे गाउँपालिका 

    ७.सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका

    ८.काठमाडौंको शंखरापुर नगरपालिका

    ९.पर्साको सखुवा प्रसौनी गाउँपालिका 

    १०. धादिङको ज्वालामुखी गाउँपालिका 

    ११. सिन्धुलीको कमलामाई नगरपालिका

    १२. कपिलवस्तुको कृष्णनगर गरपालिका

    १३. सल्यानको शारदा नगरपालिका 

    १४.बाराको सिम्रौनगढ नगरपालिका

    १५. भक्तपुरको भक्तपुर नगरपालिका

    १६. पाँचथरको कुम्मायक गाउँपालिका

     १७.सर्लाहीको बलरा नगरपालिका

    १८. लमजुङको मध्यनेपाल नगरपालिका

    १९.कञ्चनपुरको लालझाडी गाउँपालिका

    २०. नुवाकोटको विदुर नगरपालिका

    २१. रौतहटको गुजरा नगरपालिका

    २२. रोल्पाको त्रिवेणी गाउँपालिका

    २३. डडेल्धुराको नवदुर्गा गाउँपालिका

    २४.खोटाङको हलेसी तुवाचुङ नगरपालिका

    २५. सल्यानको बनगाड कुपिण्डे नगरपालिका

    २६. धनुषाको कमला नगरपालिका

    २७. नुवाकोटको शिवपुरी गाउँपालिका

    २८.मोरङको विराटनगर महानगरपालिका

     २९. पाँचथरको फिदिम नगरपालिका

    ३०. गाेरखाकाे अजिरकाेट गाउँपालिका

    [फलोअप] इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई पारिश्रमिक नदिने यी हुन् १५ स्थानीय तह [फलोअप] इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई पारिश्रमिक नदिने यी हुन् १५ स्थानीय तह  

    इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई पारिश्रमिक नदिने यी हुन् सात स्थानीय तह इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई पारिश्रमिक नदिने यी हुन् सात स्थानीय तह

    इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबका विषयमा शिक्षा मन्त्रालयले स्थानीय सरकारसँग छलफल गर्ने  इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबका विषयमा शिक्षा मन्त्रालयले स्थानीय सरकारसँग छलफल गर्ने 

    'इसीडी शिक्षकको पुरै तलब संघीय सरकारले पठाउनुपर्छ' 'इसीडी शिक्षकको पुरै तलब संघीय सरकारले पठाउनुपर्छ'

    [नोट : तपाईं इसीडी शिक्षक या विद्यालय कर्मचारी हुनुहुन्छ र तलब पाउनु भएको छैन भने आफ्नो स्थानीय तहको नाम लेख्नुहोस् ।] 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology