Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

पार्टी एकता कायम राख्न सबैले हरसम्भव कोशिस गरौंः भट्टराई

पार्टी एकता कायम राख्न सबैले हरसम्भव कोशिस गरौंः भट्टराई

  • चैत्र १३, २०७७ शुक्रवार ०७:२६ बजे
  • 1.7K
    SHARES
  • पार्टी एकता कायम राख्न सबैले हरसम्भव कोशिस गरौंः भट्टराई

    काठमाडौं । नेकपा एमाले नेता योगेश भट्टराईले नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोशिस गर्नुपर्ने बताएका छन् ।

    images

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टिकरण सोधेको र नेपालले उल्टै काउन्टर प्रश्न सोधेपछि पार्टीभित्रको विवाद झनै गम्भीर मोडमा पुगेको छ ।

    यो अवस्थामा भट्टराईले थोरै पनि लचकताबाट यो सम्भव रहेने बताएका छन् । 

    ट्वीटरमा लेखेका छन्, ‘बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकौ पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले केसम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ ।’ 

  • सम्बन्धित विषय:

  • # योगेश भट्टराई

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology