Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी र एस कहाँ पुग्छन् टुंगो छैन : ओली

कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी र एस कहाँ पुग्छन् टुंगो छैन : ओली

  • 531
    SHARES
  • कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी र एस कहाँ पुग्छन् टुंगो छैन : ओली

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई पन्छ्याएर अघि बढ्ने दाबी गरेका छन् । 

    युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नाम उल्लेख नगरी माओवादी केन्द्र र नेकपा (एस) कांग्रेसको पुच्छर भएको टिप्पणी गरे । 

    कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी केन्द्र र नेकपा (एस) कहाँ पुग्छन् टुंगो नहुने ओलीको भनाइ छ । 

    ‘कांग्रेसको पुच्छरले एमालेलाई टक्कर दिन खोजेका छन् । कांग्रेसले पुच्छर हल्लाउँदा कहाँ पुग्छन् टुंगो छैन’, ओलीले भने । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij