Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

इसीडी शिक्षकको प्रश्न- तपाईंहरूलाई इसीडी शिक्षक र विद्यालय कर्मचारीप्रति दया लागेन शिक्षामन्त्रीज्यू ?

इसीडी शिक्षकको प्रश्न- तपाईंहरूलाई इसीडी शिक्षक र विद्यालय कर्मचारीप्रति दया लागेन शिक्षामन्त्रीज्यू ?

  • 4.2K
    SHARES
  • इसीडी शिक्षकको प्रश्न-  तपाईंहरूलाई इसीडी शिक्षक र विद्यालय कर्मचारीप्रति दया लागेन शिक्षामन्त्रीज्यू ?

    श्री जनचेतना आधारभूत विद्यालय खोरबारे-६ रुकुम पश्चिमको बालविकास कक्षा हो यो ।

    images

    edu ministry.jpg

    के हामीले काम गरिराखेका छैनौं ? के हामी शिक्षक हैनाै ? इसीडी शिक्षकलाई किन खेलौना ठानिएकाे छ सरकार ? कतैका इसीडी शिक्षकलाई १५ हजार रूपैयाँ मासिक पारिश्रमिक छ त कतैका इसीडी शिक्षकलाई  ६ हजार रूपैयाँ मात्र छ ।

    तपाईंहरूलाई इसीडी शिक्षक र विद्यालय कर्मचारीप्रति दया लागेन शिक्षामन्त्रीज्यू ? भाषण गर्दा विद्यालयको जग बालविकास हो र बालविकासलाई राम्रोसँग हेर्नुहोस् भन्नुहुन्छ । बालविकास शिक्षकले सधैं खाजाको भरमा मात्र काम गर्न सक्छ्न् ? 

    edu ministry.jpg

    हेर्नुहोस्, हामीले बालविकासका बालबच्चालाई  के-के गरेका छौं । हामीले त्यसै पारिश्रमिकको माग गरेका छैनौं । शिक्षामन्त्रीज्यू, एक पटक गम्भीर भएर सोच्नुहोस् । 

    शिक्षामन्त्रीले सुने इसीडी शिक्षक र विद्यालय कर्मचारीले तलब नपाएको समस्या, अब के होला ? [भिडियाे] शिक्षामन्त्रीले सुने इसीडी शिक्षक र विद्यालय कर्मचारीले तलब नपाएको समस्या, अब के होला ? [भिडियाे]

    इसीडी शिक्षकको गुनासो- पारिश्रमिक पाएनौं, विभेद पनि सहनुपर्छ इसीडी शिक्षकको गुनासो- पारिश्रमिक पाएनौं, विभेद पनि सहनुपर्छ

    'इसीडी शिक्षकको पुरै तलब संघीय सरकारले पठाउनुपर्छ' 'इसीडी शिक्षकको पुरै तलब संघीय सरकारले पठाउनुपर्छ'

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology